पदक विजेता खेलाडीहरुलाई सम्मान गरियो
IST BHAKTI INTERNATIONALTAEKWONDO VALLEYCHAMPIONSHIP2025 मा पदक विजेता खेलाडीहरूलाई डोजाङका अध्यक्ष सन्तोषी महर्जन र डोजाङका बरिष्ठ प्रशिक्षक राम सुनार गुरु द्वारा खादा लगाई मेडल तथा प्रमाणपत्र वितरण गरि सम्मान गरियो । Chandragiri Taekwondo Dojang Thankot 3, Kathmandu
पदक विजेता खेलाडीहरुलाई सम्मान गरियो Read More »

