११ औं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न भएकोछ।
यहाँसम्मको लामो यात्रमा सहयोग गर्नुहुने खेलाडी , प्रशिक्षक , अभिभावक र सम्पुर्ण सहयोगी हातहरु प्रति हार्दिक धन्यवाद छ। चन्द्रागिरि तेक्वान्दो डोजाङ तेक्वान्दो खेलको विकास र खेलाडीहरुको बृदि र विकासमा निरन्तर कट्टिबद्ध भई अघि बढ्नेछ।अध्यक्ष सभापति : सन्तोषी महर्जनप्रमुख अतिथी तथा डोजाङ्को संरक्षक : मोहान कुमार कार्कीअतिथि : वरिष्ठ प्रशिक्षक राम बहादुर सुनारडोजाङ प्रमुख : सुवास […]
११ औं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न भएकोछ। Read More »





