ramesh

सहिद स्मृति स्पोर्ट्स एकेडेमीद्वारा आयोजित सहिद स्मृति खुल्ला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०८२

सहिद स्मृति स्पोर्ट्स एकेडेमीद्वारा आयोजित सहिद स्मृति खुल्ला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०८२ मा यस चन्द्रागिरि तेक्वान्दो डोजाङले ७ स्वर्ण, १ रजत ६ कास्य सहित टिम तृतीय हुन सफल भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछ। टिम तृतीय बनाउन सफल सम्पूर्ण खेलाडी भाईबहिनी र प्रशिक्षकज्यूमा हार्दिक धन्यवाद सहित आगामी दिनहरुमा यो भन्दा उत्कृष्ट नतिजा ल्याउनेमा डोजाङ […]

सहिद स्मृति स्पोर्ट्स एकेडेमीद्वारा आयोजित सहिद स्मृति खुल्ला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०८२ Read More »

1st BHAKTI INTERNATIONAL TAEKWONDO VALLEY CHAMPIONSHIP

2025 मा यस चन्द्रागिरि तेक्वान्दो डोजाङ द्वारा७ Gold Medal4 Silver Medal9 Bronze Medal प्राप्त गरि ऐतिहासिक Genuine टिम तृतीय (Team Third)बनाउन सफल गर्नुहुने तपाई सम्पुर्ण खेलाडी भाईबहिनिहरु र बिसेशगरि प्रशिक्षकमा हार्दिक बधाइ तथा धन्यवाद र आगमि दिनहरुमा पनि निरन्तर रहनेमा डोजाङ विस्वस्त रहि निरन्तर तेक्वान्दो खेल र खेलाडीको बृद्धि,विकास र भविष्य प्रति प्रतिवद्ध भई अघि

1st BHAKTI INTERNATIONAL TAEKWONDO VALLEY CHAMPIONSHIP Read More »