चन्द्रागिरि तेक्वान्दो डोजाङ को जुनियर ग्रेडिङ (बेल्ट टेस्ट ) परिक्षा सम्पन्न।

संघको नियमित समय तालिका अनुसार आज मिति २०८२ असार ७ गते शनिवार चन्द्रागिरि तेक्वान्दो डोजाङ र ब्राईट फ्यूचर स्कुलको संयुक्त आयोजनामा करिब १०० जना खेलाडीहरूको भव्य सहभागी र बरिष्ठ प्रशिक्षक राम बहादुर सुनार गुरु को उपस्थितिमा ग्रेडिङ( बेल्ट टेस्ट)परिक्षा भव्यताका साथ सम्पन्न भएको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *