2025 मा यस चन्द्रागिरि तेक्वान्दो डोजाङ द्वारा
७ Gold Medal
4 Silver Medal
9 Bronze Medal
प्राप्त गरि ऐतिहासिक Genuine टिम तृतीय (Team Third)
बनाउन सफल गर्नुहुने तपाई सम्पुर्ण खेलाडी भाईबहिनिहरु र बिसेशगरि प्रशिक्षकमा हार्दिक बधाइ तथा धन्यवाद र आगमि दिनहरुमा पनि निरन्तर रहनेमा डोजाङ विस्वस्त रहि निरन्तर तेक्वान्दो खेल र खेलाडीको बृद्धि,विकास र भविष्य प्रति प्रतिवद्ध भई अघि बढ्ने छ।
TEAM CHAMPIONS TEAM CHAMPIONS 🏆🥋
चन्द्रागिरि तेक्वान्दो डोजाङ
थानकोट ३ , काठमाडौं



