तेक्वान्दो का अन्तराष्ट्रिय 8th DAN दिवाकर महर्जन (डान) लाई चन्द्रागिरि तेक्वान्दो डोजाङ का डोजाङ प्रमुख सुवास तामाङ्ले डोजाङमा स्वागत गर्नु भएको छ। र डोजाङ का अध्यक्ष सन्तोषि महर्जनले माला लगाई स्वागत गर्नु भयो ।
भव्य स्वागत गर्नु भएको छ। स्वागत कार्यक्रम मा राष्ट्रिय तेक्वान्दो सघ का केन्द्रिय सदस्य राधा ब तामाङ र डोजाङ का बरिष्ठ प्रशिक्षक राम सुनार पनि उपस्थित हुनुहुन्थ्यो महर्जन ३० बर्ष देखि अमेरिका रही तेक्वान्दो खेलको विकाशम निरन्तर अघि बढिरहेको छ। IOFTC को पनि president हुनुहुन्छ।
तेक्वान्दोका अन्तराष्ट्रिय 8th DAN ग्राण्ड मास्टर IOFTC का president दिवाकर महर्जन ( डान) ज्यूलाई डोजाङका प्रमुख सुवास तामाङले भव्य स्वागत गर्नु भयो। डोजाङका अध्यक्ष सन्तोषि महर्जन ज्यूले माला लगाई स्वागत गर्नु भयो।
भने स्वागत कार्यक्रममा राष्ट्रिय तेक्वान्दो सघका केन्द्रिय सद्स्य राधा बहादुर तामाङ र डोजाङका बरिस्ठ प्रशिक्षक एवम् राष्ट्रिय तेक्वान्दो सघका केन्द्रिय सदस्य राम सुनार ज्यू र मास्टर निराजन बिक्रम भण्डारि तथा खेलप्रेमि आदरणीय व्यक्तित्वहरुको उपस्थितिमा भव्यताका साथ सम्पन्न भएको छ।
चन्द्रागिरि तेक्वान्दो डोजाङ परिवार ग्राण्ड मास्टर दिवाकर महर्जन ज्यू लाई विसेष आभार र स्वागत र धन्यवाद प्रकट गर्दछ्।
Chandragiri Taekwondo Dojang
Thankot ,3 Kathmandu



